२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुलीमा जिप दुर्घटना : ४ जनाको मृत्यु, ७ घाइते

अ+ अ-

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–७ करमडाँडामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मंगलबार सिन्धुलीमाडी बजारबाट कमलामाई नगरपालीका-४ को बाँसकटेरीतर्फ गइरहेको डबल क्याप जिप करमडाँडामा दुर्घट्ना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए । दुर्घट्नामा ७ जना घाइते भएका छन् ।

मृत्यु हुने सबै कमलामाई नगरपालिका–७ बाँसकटेरीका हुन् । दुर्घटनामा मृत्यु हुनेमा कमलामाई नगरपालिका ४ बाँसकटेरीका अन्दाजी ६०-६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षीया रीता इस्माइली, १८ वर्षीया दुर्गा श्रेष्ठ र उनका २ वर्षीय छोरा मनिष श्रेष्ठ रहेका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले उद्धार गरी सिन्धुली अस्पतालमा उपचारका लागि ल्याईएको प्रहरीको भनाइ छ । जिपमा ११ जना यात्रु सवार थिए ।

जिप दिउँसो पौने ४ बजे सडकबाट ५० मिटर तल खसेर दुर्घटना ग्रस्त भएको हो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस