३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल

अ+ अ-

काठमाडौँ । सरकारले निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेललाई नियुक्त गरेको छ। डा. पौडेललाई मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशकमा नियुक्त गरेको हो।

कार्यकारी निर्देशकका लागि सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थिया । तीमध्ये डा. पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। डा. पौडेल हालसम्म वीर अस्पतालमा कार्यरत छन्।

सम्बन्धित समाचार : निजामती कर्मचारी अस्पतालमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सम्बन्धित समाचार : निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

सिफारिस समितिले डा. पौडेलसहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरेको थियो।

निजामती अस्पतालको कार्यकारी निर्देशकका लागि आठ जनाको आवेदन परेको थियो। समितिले तीमध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याङ्कन अङ्कको आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनुहोस