२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध’

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाविरुद्धको खोप लगाए पनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न अनुरोध गरेका छन् ।

हेटौँडा अस्पतालको खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाएपछि प्रतिक्रिया दिँदै उनले खोप लगाए पनि सामाजिक दूरी कायम गर्ने तथा अन्य स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न विज्ञको सुझाव रहेकाले सोहीअनुसार गर्न आग्रह गरेका हुन् ।

उनले प्रदेशमा रहेका ५०६ खोप केन्द्रबाट दैनिक खोप लगाउने काम भइरहेको जानकारी दिए । उनले ती केन्द्रबाट कोभिडविरुद्धको दोस्रो खोप अभियानअन्तर्गत आइतबार मात्रै ३१ हजार ४१७ ले खोप लगाएको जानकारी दिए । खोप पूर्णरुपमा सुरक्षित रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

मुख्यमन्त्री पौडेलले आज प्रदेश राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पताल खोप केन्द्रबाट कोरोना विरुद्धको खोप लगाएका हुन् । उनीसँगै उनकी धर्मपत्नी विजया, सुरक्षाकर्मी एवं सचिवालयका सदस्यले खोप लगाएको मुख्यमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस