२४ जिल्लाका १२४ कर्मचारीलाई सेवा प्रवेश तालिमको अवसर(नामावलीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ जिल्लाका १२४ कर्मचारीलाई सेवा प्रवेश तालिमको अवसर(नामावलीसहित)


१४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रदेश सुशासन केन्द्र, बागमती प्रदेशले २४ जिल्लाका एक सय २४ कर्मचारीलाई सेवा प्रवेश तालिममा सहभागी गराई दिन सबै स्थानीय तहलाई पत्राचार गरेको छ ।

केन्द्रले लोक सेवा आयोगबाट संलग्न सूचीअनुशार सिफारिस भई पालिकामा कार्यरत लेखा समूहतर्फ ४ र ५ तहका कर्मचारीलाई ५ दिने सेवा प्रवेश तालिमका लागि सहभागी गराई दिन भनेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस