मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मैले राजीनामा दिएको छैन : महान्यायाधिवक्ता खरेल


११ फाल्गुन २०७७, मंगलबार


बलात्कार

काठमाडौँ । महान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । मंगलवार विज्ञप्ति जारी गर्दै महाधिवक्ताको कार्यालयले खरेलले राजीनामा नदिएको जानकारी दिएको छ ।

खरेलले आफ्नो पदबाट राजीनामा दिने सोच नबनाएको, राजीनामा दिनुपर्ने कुनै परिस्थिति पनि नरहेको र नियमित रुपमा कार्यालयमा उपस्थित भइ कामकाज गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस