२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश १ को बैठक स्थगित गर्न ओली समूहको दवाव, सभामुखद्वारा अस्वीकार

अ+ अ-

विराटनगर । प्रदेश १ को प्रदेश सभा बैठक स्थगित गर्न नेकपा ओली समूहले दबाब दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले अस्वीकार गरेका छन् । फागुन ९ गते आइतबार बोलाइएको प्रदेशसभा बैठक ओली समूहका मुख्यमन्त्री शेरधन राईले बैठक स्थगित गर्न माग गरेका थिए, तर सभामुख भण्डारीले बैठक स्थगित गर्न अस्वीकार गरेका हुन् ।

प्रदेश सभामा जारी हिउँदे अधिवेशनको तेस्रो बैठक आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव लगाउने कार्यसूची रहेको छ ।

मुख्यमन्त्री राई र सभामुखबीच आइतबार बिहान छलफल भएको थियो । मुख्यमन्त्री राईले अहिलेको अवस्थामा छलफल अघि बढाउन नमिल्ने बताएका थिए । तर सभामुख भण्डारीले अविश्वासको प्रस्ताव टेबुल गर्ने यस अघिकै कार्यसूची रहेकाले आज बैठक स्थगित गर्न नमिल्ने बताएका थिए ।

यसअघि माघ २५ मा अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची रहेको थियो तर कार्यसूची प्रवेश नगरी बैठक स्थगित भएको थियो ।