२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालुवाको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

अ+ अ-

पाल्पा । बालुवाको ढिस्कोले पुरिएर पाल्पामा शनिवार दुई जनाको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका ४ बली पोखराकी १३ वर्षीय पवित्रा सारू र ३६ वर्षीय मायादेवी सिंहको मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् ।

३६ वर्षीय सिंहको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजानेक्रममा बाटोमै र १३ वर्षीय बालिका सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व खोला गाउँपालिका ४ को छेबकुनस्थित बालुवा खानीमा बालुवा खन्ने क्रममा अचानक माथिबाट खसेको ढिस्कोले पुरिएपछि उनीहरूको मृत्यु भएको हो ।