कोरिया अध्ययन छात्रवृत्तिका लागि निवेदन माग « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरिया अध्ययन छात्रवृत्तिका लागि निवेदन माग


६ फाल्गुन २०७७, बिहिबार


समायोजन

काठमाडौँ । कोरिया सरकारद्वारा प्रदान गरिएको छात्रवृत्तिका लागि निवेदन माग गरिएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीलाई कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न प्रदान गरिने छात्रवृत्ति कार्यक्रमका लागि मन्त्रालय, मातहतका निकाय र स्थानीय तहका कार्यरत कर्मचारीबाट निवेदन माग गरेको हो ।

हेर्नुहोस् सूचना

Tags :
प्रतिक्रिया दिनुहोस