कोरिया अध्ययन छात्रवृत्तिका लागि निवेदन माग
काठमाडौँ । कोरिया सरकारद्वारा प्रदान गरिएको छात्रवृत्तिका लागि निवेदन माग गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दक्षिण कोरिया सरकारद्वारा नेपाल सरकारका निजामती कर्मचारीलाई कोरियास्थित विभिन्न विश्वविद्यालयमा अध्ययन...