१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गयो : पूर्वराजा

अ+ अ-

काठमाडौँ । ७१ औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।

विहीबार शुभकामना वक्तव्य जारी गर्दै उनले भनेका छन्,‘नेपाल रक्षाको अस्तित्व पनि सहमतिले मात्र हुने कुराको अवज्ञा गरी निषेध र विभेदको राजनीति सुरु गर्दा मुलुक जटिलतामा पुगेको हो।’

उनले प्रजातन्त्र भनेको भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरूको शासन प्रणाली मात्र नभएर जीवन पद्धती समेत भएको जिकीर गर्दै भनेका छन्,‘हरेक नागरिकले पाउने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटुट हुन्छ।’

यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समर्थ भएका छौंरु भन्ने प्रश्न राख्दै उनले भनेका छन्,‘सबैले मातृभूमीको माटो छातीमा राखेर आत्मसमिक्षा गर्ने बेला आएको छ।’

उनले प्रजातन्त्र प्राप्तिको ७० बर्षमा आएर पनि अहिले प्रजातन्त्रकै विषयको बहस, द्वन्द्व र विवादमै ग्रस्त रहेको उल्लेख गर्दै वक्तव्यमार्फत जोडेका छन्,‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट हो। जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहन्छ। यसलाई मेट्न र बटार्न खोजेर मेटिँदैन, बटारिँदैन।’

प्रतिक्रिया दिनुहोस