एक घण्टामै करिब २ अर्बको शेयर किनबेच « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

एक घण्टामै करिब २ अर्बको शेयर किनबेच


३ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । सोमबार पौने एक घण्टामै १ अर्ब ७८ करोड १७ लाख २१ हजार बराबरको शेयर किनबेच भएको छ ।

उक्त रकम बराबरको २५ लाख ७७ हजार ०८२ कित्ता शेयर कारोबार भएको हो । सोमवार पौने एक घण्टामा नेको इन्स्योरेन्सको १० करोड ४५ लाख ६७ हजार बराबरको शेयर कारोबार भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस