२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक कोन नहुँदा सवारी दुर्घटनाको जोखिम

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा ट्राफिक कोनको अभाव देखिएको छ ।

रातीको समयमा टल्किने भएकाले दुर्घटना न्यूनीकरण गर्न सघाउ पुग्ने भए पनि कोन अभावका कारण सवारी चाप रहने बसपार्क अगाडीकै सडकमा ट्राफिक कोन छैन ।

प्रदेश राजधानीसँगै बढ्दो जनसङ्ख्या र सवारी साधनको बढोत्तरीले सवारी दुर्घटनाका घटना पनि बढी रहेको जिल्ला ट्राफिक कार्यालय, सुर्खेतले जनाएको छ ।

रत्न राजमार्गको उत्तरी भागमा अवस्थित बसपार्कको दक्षिणी गेटसँगै ४ लाइनको सडक जोडिएको छ । र, ठिक अगाडी सडकको बिच भागमा ट्राफिक कोन राख्नको लागी करिब ५० मिटर स्थान सडक विभागले छुट्टाइएको भए पनि सो ठाउँमा कोन राखिएको छैन । जसले यात्रु झुकिने र दुर्घटनामा पर्ने गरेको ट्राफिक कार्यालयको भनाई छ ।

सडक विभाग सुर्खेत, स्थानीय निकाय र ट्राफिक कार्यालयको समन्वयमा ट्राफिक कोन राखिँदै आएको छ । जसका लागी सडक विभाग र स्थानीय निकायमा पत्राचार गरेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताए ।

सडक विभाग सुर्खेतका ई.विजय कुमार थापाले जिल्ला ट्राफिक कार्यालय सुर्खेतबाट पत्र आएको स्विकार्दै आवश्यक ट्राफिक कोनको छिटै व्यवस्थापन गर्ने बताए ।