२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक नियुक्ति विरुद्ध सभामुखको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले सभामुख अग्नि सापकोटाले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

सापकोटाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायत ११ वटा आयोगमा भएको नियुक्त भएकालाई काम गर्नबाट रोक्ने अन्तरिम आदेश माग गरेका थिए।

सापकोटाले संवैधानिक परिषद्को सिफारिमा नियुक्त भएकाको संसदीय सुनुनवाई नभएकाले नियुक्ति अस्वीकार गर्दै आएका छन्। सभामुख सापकोटा उनीहरुको सपथ ग्रहणमा समेत सहभागि भएका थिएनन्।

सापकोटाले दिएको रिटको प्रारम्भिक सुनुवाईका क्रममा न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ढुंगानाले विपक्षी राष्ट्रपति कार्यालय, संवैधानिक परिषदको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीसहित ३९ जनासँग लिखित जवाफ माग गरेको हो ।

न्यायाधीश ढुङ्गानाले मुद्दालाई अग्राधिकार प्रदान गरेका छन्। अग्राधिकार प्रदान गरेसँगै मुद्दाको कारवाही छिटो अगाडि बढ्नेछ।

सभामुख सापकोटाले माघ २३ गते सर्वोच्चमा नियुक्ती विरुद्ध रिट दायर गरेका थिए। सरकारले संवैधानिक परिषद्को अध्यादेशमार्फत् बहुमतको सिफारिसमा नियुक्ती अगाडि बढ्न सक्ने व्यवस्था गरेको थियो।

प्रतिक्रिया दिनुहोस