काठमाडौँ । सरकारले शुक्रबार अर्को अध्यादेश ल्याएको छ ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएर आलोचना झेल्दै आएको सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग(तेश्रो संशोधन) अध्यादेश, २०७७ ल्याएको हो ।