२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तनहुँका सब-इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) तनहुँका सब-इन्जिनियर सुरेन्द्र अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनले आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माण निकासा दिलाइदिएबापत घुस माग गरिरहेका थिए। घुस माग गरेको सूचनाको आधारमा पोखराबाट खटिएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार अधिकारीले विद्यालयको शौचालय निर्माण सम्पन्न भएपछि अन्तिम निकासा गरेबापत सेवाग्राहीसँग १ लाख ५० हजार घुस मागेको  अनुसन्धानबाट खुल्न आएको छ ।

घुस लिएको पुष्टि भएसँगै उनीविरूद्ध अख्तियारले मंगलबार काठमाडौँको विशेष अदालतमा एक लाख ५० हजार बिगो कायम गरी ६ महिनादेखि एक वर्ष ६ महिनासम्म कैद सजायको मागसहित भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस