टल्कनै छाडे हिमालमा हिउँ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

टल्कनै छाडे हिमालमा हिउँ


१२ माघ २०७७, सोमबार


केही वर्ष पहिले बाह्रैमहिना हिउँ रहिरहने रुकुम (पूर्व) का हिमालमा पछिल्लो समय हिउँ पर्न छोडेपछि चाँदी झै टलक्क टल्कन छाडेका हिमाल ।

पहिले कात्तिकको अन्तिम र पुस महिनाबाट हिउँ पर्ने गरेको भए पनि यस वर्ष भने माघको दोस्रो साता लाग्दा पनि हिउँ परेको छैन।

 

तस्बिरः सर्जना कार्की/रासस

Tags :
प्रतिक्रिया दिनुहोस