२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक घण्टामा ४८ अंकले बढ्यो नेप्से

अ+ अ-

काठमाडौँ । सातको पहिलो दिन एक घण्टामै ४८ अंकले नेप्से उकालो लागेको छ । कारोबार सुरु भएदेखि बढ्न सुरु भएको सेयर बजार मापक नेप्से परिसूचक एक घण्टामै बढ्न सुरु भएको हो ।

पहिलो घण्टामै पाँच कम्पनीको सेयर मूल्य सर्किट ब्रेकनजिक पुगेको छ । सबैभन्दा बढी गुराँस लाइफ इन्स्यारेन्सको सेयर मूल्य बढेको छ । त्यसपछि गुराँस लघुवित्त वित्तीय संस्था र तेस्रो स्थानमा नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य बढेको छ ।

यस्तै प्रभु लाइफ इन्स्योरेन्स र गार्खा फाइनान्सको सेयर मूल्य पनि सर्किट नजिक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस