२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्रिपरिषद् बैठक बस्दै, आधा दर्जन सचिवको सरुवा हुन सक्ने

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ५ बजेका लागि बैठक बोलाइएको हो ।

बैठकले नियमित प्रस्तावसँगै केही सचिवकोसमेत सरुवा गर्न सक्ने बालुवाटार स्रोतले जनाएको छ । जसमा गृह, सामान्य प्रशासन, अख्तियार, निर्वाचन आयोग, शिक्षा, सार्वजनिक खरिद अनुगमन, उद्योग, वाणिज्यलगायत आधा दर्जन जति सचिवहरूको सरुवा हुन सक्ने ती स्रोतको भनाई छ ।

सचिवको सरुवाबारे केही दिन अघिदेखि नै चर्चा सुरु भए पनि कसलाई कहाँ सरुवा गर्ने भन्नेबारे निक्र्यौल भई सकेको थिएन । ‘आजै हुन पनि सक्छ या मिलेन भने केही दिनपछि पनि हुन सक्छ’ ती स्रोतले भने, ‘मोटामोटी त यो यहाँ भन्ने भई सकेको छ तर त्यति सहज पनि छैन ।’

अहिले उद्योग मन्त्रालयमा एक सचिवको पद रिक्त छ । यही माग आठ गते चन्द्र घिमिरेको अनिवार्य अवकास हुने भएसँगै केही दिन अगावै दिएको राजिनामा पछि सो पद रिक्त भएको हो ।

प्रतिक्रिया दिनुहोस