लोक सेवा आयोगद्वारा परीक्षा केन्द्र संशोधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोक सेवा आयोगद्वारा परीक्षा केन्द्र संशोधन


५ माघ २०७७, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले लिने विभिन्न परीक्षाको परीक्षा केन्द्र संशोधन गरिएको छ । आयोगले नेपाल दुग्ध विकास संस्थान, नेपाल आयल निगम र धितापत्र बोर्डका लागि माग भएका विभिन्न पदहरुको परीक्षा केन्द्र संशोधन गरेको हो ।

यस्तो छ सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस