लोक सेवा : परीक्षा भवन संशोधन(सूचनासहित) « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा : परीक्षा भवन संशोधन(सूचनासहित)


५ माघ २०७७, सोमबार


काठमाडौँ । लोक सेवा आयोगले लिने राष्ट्रिय अनुसन्धान विभागको परीक्षाका लागि तोकिएको परीक्षा भवन संशोधन गरिएको छ । आयोगले विभागको सहायक सूचकका लागि लिइने लिखित परीक्षाको भवन संशोधन गरेको हो ।

यसअघि श्री जनकनाथ स्मृति लैनचौरमा परीक्षा भवन कायम गरिएको थियो । त्यसलाई संशोधन गरेर उक्त परीक्षा आदर्श योगहरि मा वि लैनचौरमा परीक्षा भवन कायम गरिएको छ ।

सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस