२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र

अ+ अ-

काठमाडौँ । सैनिक मुख्यालय जङ्गी अड्डामा जङ्गी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आज आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् ।

उक्त केन्द्रबाट जङ्गीअड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमबाट अनुगमन निरीक्षण गर्ने व्यवस्था मिलाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

केन्द्र सञ्चालनमा आएसँगै जङ्गीअड्डाको सुरक्षा व्यवस्थालाई थप सुदृढ तथा व्यवस्थित गरिनाका साथै बन्दोबस्ती तथा विपद्को अवस्थामा छिटो सूचना प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस