२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी निर्वाचन सम्बन्धि छलफल गर्न आयोगले बोलायो सर्वदलिय बैठक

अ+ अ-

काठमाडौँ । आगामी बैशाखमा हुने भनिएको निर्वाचनका विषयमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ।

निर्वाचन आयोगको कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभामा सहभागी रहेका सबै राजनीतिक दललाई आयोगले आइतबार बैठकमा बोलाइएको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेका छन्। मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिकलगायत विषयमा दलहरूसँग आयोगले छलफल गर्न लागेको हो।

कोरोना महामारीको समयमा निर्वाचन गर्दा देशलाई थप आर्थिक भार पर्ने भन्दै कतिपयले यसको चर्को आलोचना गरिरहेका छन्।

संसद विघटनविरुद्ध सत्ता पक्ष र अन्य राजनीति दलहरु संघर्षका कार्यक्रम घोषणा गरी आन्दोलित छन्। प्रधानमन्त्री केप ओली भने वैशाखमा चुनाव गराइ छोड्ने अडानमा छन्।