लोक सेवा : उपसचिव वा सो सरहको इन्जिनियरिङ सेवातर्फको नतिजा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोक सेवा : उपसचिव वा सो सरहको इन्जिनियरिङ सेवातर्फको नतिजा


४ माघ २०७७, आइतबार


काठमाडौं । लोक सेवा आयोगले नेपाल इन्जिनियरिङ सेवा तर्फको राजपत्राङ्कित द्धितीय श्रेणी उपसचिव वा सो सरह पदको नतिजा प्रकाशित गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले शनिवार(माघ ३ गते) उत्तीर्ण उम्मेदवारहरुको नामावली प्रकाशित गरेको हो ।

गत २०७६ माघ २७ र २८ गते सञ्चालित इन्जिनियरिङ्, केमिष्ट्रि तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । उक्त समूहको लागि खुलातर्फ एक जनाको माघ भएकोमा २४ जनाको आवेदन परेको थियो । जसमध्ये ६ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् ।

यस्तै सोही सेवा समूहको आन्तरिक तर्फको लागि १ जनाको माग भएकोमा २४ जनाको आवेदन परेको थियो जसमध्ये ३ जना उत्तीर्ण भएका छन् ।

यहीँ माघ १८ गते उत्तीर्ण भएका उम्मेदवारहरुको अन्तर्वाता मिति तोकिएको छ ।

यस्तो छ नतिजा :

 

Tags :
प्रतिक्रिया दिनुहोस