२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृतदेखि विशेषज्ञ डाक्टरसम्म कर्मचारी माग (विज्ञापनसहित)

अ+ अ-

तनहुँ । जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले कर्मचारी माग गरेको छ । तनहुँस्थित उक्त केन्द्रले करार सेवाका लागि ६३ जना कर्मचारीको माग गरेको हो । केन्द्रले माघ २ गते सूचना जारी गर्दै २०७८ असार मसान्तसम्मका लागि करार सेवामा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरेको छ ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन भनिएको छ । दरखास्त सोही केन्द्रमा नै दिनुपर्ने सूचनामा उल्लेख छ ।

स्वास्थ्य सेवा ११ औँ तह प्रमुख स्वासप्रश्वास विशेषज्ञ १ जना, फिजिसियन २ जना, गाइनोकोलोजिस्ट १ जना, रेडियोलोजिस्ट १ जना जनरल सर्जन १ जना, इनेस्थिसियोलोजिस्ट १ जना, पेड्याट्रिसियन १ जनाको माग गरिएको छ ।

यसैगरी मेडिकल अधिकृत २ जना, नर्सिङ अधिकृत १ जना, स्टाफ नर्स, ८ जना, ल्याव टेक्निसियन २ जना, रेडियोग्राफर ३ जना, एनेस्थिेसिया असिस्टेन्स १ जना, फार्मेसिष्ट ४ जना, अहेब ७ जना, अनमि ७ जना, ल्याव असिस्टेन्स १ जनाको माग गरिएको छ ।

यस्तै, प्रशाशकीय अधिकृत १ जना, नायब सुब्बा २ जना, काउन्सिलर १ जना,खरिदार २ जना, रिसेप्सनिष्ट ४ जनाको माग भएको छ ।

यस्तै, हेभि ड्राइभर १, हलुका सवारी चालक १, कार्यालय सहयोगी,माली, कुचिकार, पाले, प्लम्बरगरी १३ जनाको माग भएको सूचनामा उल्लेख गरिएको छ ।

परीक्षा अन्तर्वाता मात्रै हुने भनिएको छ ।

यस्तो छ सूचना :