१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन नेकपा(दाहाल-नेपाल) समूहको माग

अ+ अ-

काठमाडौँ । नेकपा(दाहाल-नेपाल) समूहले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन सरकारसँग माग गरेको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा शुक्रवार बसेको स्थायी कमिटी बैठकले लोकतन्त्रको सामान्य मान्यता विपरीत एकलौटी रूपमा सरकारी सञ्चारमाध्यमलाई दुरुपयोग गरेको ठहर गर्दै स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिन माग गर्ने निर्णय गरेको हो ।

‘संविधान विपरीतका गतिविधि बढाउँदै सरकारले सरकारी साधन र स्रोतहरूको निर्लज्ज रूपमा गुट स्वार्थमा गरिरहेको दुरुपयोग, राज्यका विभिन्न अङ्ग, निकाय र कार्यालयहरूलाई निहित स्वार्थका लागि दिइरहेको दबाब, धम्की तथा प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रूपमा गरिरहेको सरुवाको यो बैठक निन्दा गर्दछ,’ बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘साथै सरकारी सञ्चारमाध्यमहरूलाई लोकतन्त्रको सामान्य मान्यता विपरीत एकलौटी रूपमा दुरुपयोग गरिरहेकामा त्यस्तो कार्यको यो बैठक विरोध गर्दछ र सरकारी सञ्चारमाध्यमहरूलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिन यो बैठक माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस