एकता प्रक्रियाबारे पेरिस डाँडामा नेताहरूबीच छलफल जारी
काठमाडौँ। नेकपा माओवादी केन्द्रको पहलमा हुन लागेको एकता प्रक्रियाबारे छलफल गर्न विभिन्न दलका नेताहरू जुटेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा अहिले एकतामा जाने टुंगो भएका दलका नेताहरू...