काठमा । राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।
सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।