उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि तीन जनाको नाम सिफारिस


२० पुस २०७७, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मन्त्रालयले उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

उद्योग मन्त्रालयको सिफारिस समितिले वर्णानुक्रमअनुसार भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने पहिलो नम्बरमा छन्। त्यसपछि दोस्रोमा काठमाडौँ ज्ञानेश्वरका ध्रुवबहादुर देवकोटा र तेस्रोमा कपिलवस्तु वाणगंगाका भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका मध्ये एक जनाको नाम सिफारिस गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस