२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भट्टराई बने विश्वकै उत्कृष्ट १०० गल्फ प्रशिक्षक

अ+ अ-

काठमाडौँ । सचिन भट्टराई विश्वकै उत्कृष्ट १०० गल्फ प्रशिक्षक बनेका छन् ।

संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका भट्टराई विश्व गल्फ टिचर महासंघ (डब्लूजीटीएफ) ले नेपालका व्यावसायिक गल्फर सन् २०२०/२१ को शीर्ष एक सय गल्फ प्रशिक्षक सूचीमा सामेल भएका हुन्।

रियल नेपाल गल्फ क्लबममा जुनियर क्याम्प गर्दै आइरहेका विश्वकै उत्कृष्‍ट प्रशिक्षकमा उनी सामेल हुन सफल भएका हुन् । भट्टराईकै प्रशिक्षणमा प्रतिमा शेर्पाले गल्फ करियरमा चर्चा बटुल्न सफल भएकी छन् ।

प्रतिक्रिया दिनुहोस