३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला टी–२० : आज सेमिफाइनल

अ+ अ-

काठमाडौँ । दाङमा जारी प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज सेमिफाइनलका खेलहरू हुँदैछन्।

पहिलो सेमीफाइनलमा बिहान ९ः१५ बजे विभागीय टोली सशस्त्र प्रहरी बलको (एपीएफ) र सुदूरपश्चिम प्रदेश तथा दोस्रो सेमिफाइनलमा दिउँसो १ः१५ बजे प्रदेश–१ र लुम्बिनी प्रदेशले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणको खेलमा समूह ‘ए’बाट विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा लुम्बिनी तथा समूह ‘बि’ बाट विजेताको रुपमा प्रदेश–१ र उपविजेताको रुपमा सुदूरपश्चिम सेमिफाइनल प्रवेश गरेका थिए।

गत संस्करणको प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमलाई एपीएफले ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ।

प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सेमिफाइनलमा पराजित हुने दुई टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले २१ हजार तथा उत्कृष्ट ब्याटिङ र बलिङ गर्ने खेलाडीले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस