२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसपी डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

अ+ अ-

काठमाडौँ । सरकारले प्रहरी उपरीक्षक(एसपी) डिल्लीराज विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक विष्ट बर्खास्तमा परेका थिए ।

२०७५ कार्तिक ८ गते कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई गृह मन्त्रालयले कारबाही गरी सेवाबाट हटाइएको थियो। गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाएको थियो । गत साउन १५ गते निर्मला प्रकरण अनुसन्धान तथा जिल्ला कमाण्ड गरेका प्रहरीमा लागेको मुद्धामा सफाइ पाएसँगै सेवामा फर्किने बाटो खुलेको थियो।

घटना अनुसन्धान गरेका विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) बाट गएका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर यकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो। आफूहरूलाई अन्याय भएको भन्दै उनीहरू दुवै जनाले पुनर्बहालीको माग गर्दै निवेदन दिएका थिए ।

एसपी विष्ट र प्रहरी निरीक्षक भट्टको हकमा भने मन्त्रिपरिषद्ले नै पुनर्वहाली गर्नुपर्ने भएकाले सेवामा फर्किन सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस