नेकपाको बैङ्क खाता रोक्का गर्न प्रचण्ड-माधव समूहको पत्राचार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेकपाको बैङ्क खाता रोक्का गर्न प्रचण्ड-माधव समूहको पत्राचार


१५ पुस २०७७, बुधबार


काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैङ्क खाता रोक्का गर्न आग्रह गर्दै बैङ्कहरूमा पत्राचार गरेका छन् ।

अघिल्लो साता बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको नाममा भएका सम्पत्ति कसको भन्ने टुङ्गो नलागुन्जेलसम्म रोक्का राख्ने निर्णय गरेको एक नेताले बताएका छन् ।

‘पार्टीभित्र विवाद छु ती नेताले भने ‘सम्पत्तिमा कसको हक लाग्ने भन्ने यकिन नभएकोले नेकपाको खाता रहेका बैङ्कहरूमा इमेलमार्फत पत्र पठाइएको हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस