कार्की ब्यांक्वेटमा ओली समूहको सुदूरपश्चिमस्तरीय भेला सुरु « प्रशासन
prasaLogo
१५ पुष २०७७, बुधबार

कार्की ब्यांक्वेटमा ओली समूहको सुदूरपश्चिमस्तरीय भेला सुरु


प्रकाशित मिति : 30 December, 2020 2:04 pm

काठमाडौँ । विभाजित नेकपाको केपी शर्मा ओली समूहको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु भएको छ ।

काठमाडौँको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला सुरु भएको हो । भेलालाई ओलील सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाका दुई समूहले छुट्टा–छुट्टै कार्यक्रम गर्दै आइरहेको छ । प्रचण्ड–नेपाल समूहले भने आज दोस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस