कार्की ब्यांक्वेटमा ओली पक्षको कार्यकर्ता भेला « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कार्की ब्यांक्वेटमा ओली पक्षको कार्यकर्ता भेला


१५ पुस २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पक्षले आज कार्की ब्यांक्वेटमा कार्यकर्ता भेला राखेको छ ।

आज दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली पक्षले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफै उपस्थित हुने भनिएको छ ।

यसअघि कार्की ब्यांक्वेटका प्रचण्ड–माधव नेपाल पक्षले दुई दिनसम्म केन्द्रीय कमिटी बैठक राखेको थिया। उक्त बैठकले ओलीलाई अध्यक्षबाट हटाउने र संसद विघटनविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस