१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेस्लाका सीइओ जो शैक्षिक डिग्रीमा विश्वास गर्दैनन्, एप्पलका आधा कर्मचारी डिग्रीबिहीन

अ+ अ-

काठमाडौँ । टेस्ला कम्पनीका सीइओ एलन मस्कले शैक्षिक डिग्रीमा विश्वास गर्दैनन् । दि स्याटेलाइट २०२० को कन्फ्रन्समा बोल्दै सीइओ मस्कले कलेज अध्ययन गर्नका लागि नभएर रमाइलो गर्नका लागि भएको बताएका थिए ।

उनले अध्ययनका लागि अनलाइनहरु निःशुल्क रुपमा भएको बताएका थिए । उनले भनेका थिए,‘ ‘कलेज अध्ययन गर्नका लागि हैन, त्यो त रमाइलो गर्नका लागि हो, अध्ययनका लागि निःशुल्क रुपमा अनलाइन छँदैछ ।’

तर एलन मस्कले भनेजस्तो कुरा सधैँ र सबैका लागि सत्य हुन सक्दैन । यस्ता कम्पनीहरुमा करियर बनाउन भने डिग्रीको आवश्यक नरहेको मस्कको भनाइ छ । धेरैलाई टेस्ला, एप्पल, नेटफ्लिक्स, गुगल जस्ता कम्पनीमा आफ्नो करियर बनाउनका लागि चार वर्षे डिग्री आवश्यक पर्छ भन्ने ठानेर त्यसका लागि उनीहरुले ठूलो रकम खर्च गरिरहेका हुन्छन् ।

मस्कले भने, ‘आजका हस्ती बिल गेट्स र ओराकलका ल्यारी इलिसन्स कलेजबाट निकालिएका विद्यार्थी हुन् । त्यसैले मलाई लाग्दैन गुगल, एप्पल जस्ता कम्पनीले पनि कर्मचारी नियुक्तिको क्रममा डिग्रीलाई प्राथामिकता राख्छन्,’ उनले थपे ।

यस्तै एप्पलका सीईओ टिम कुकले पनि एप्पलमा कार्यरत आधा कर्मचारीसँग चार वर्षे डिग्री नभएको बताएका थिए । उनले भनेका थिए, ‘धेरै कलेजले विद्यार्थीलाई स्किल सिकाउँदैन् । जुन व्यक्तिले आफूलाई आफैले सिकाउँदै जाने हो । यदि कुनै व्यक्तिसँग अनुभव छ भने त्यो नै उसको लागि सबैभन्दा ठुलो सम्पत्ति हो ।’

प्रतिक्रिया दिनुहोस