२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्च अदालतको निर्णय पर्खन्छौँ : देउवा

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको स्वविवेकीय निर्णय मान्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेको मुद्दा अदालतमा रहेकोले अदालतको निर्णय पर्खने देउवाले बताए।

‘अदालतमा विचराधीन मुद्दामा यो गर ऊ गर भनेर हाम्रो पार्टीले भन्दैन,’ भक्तपुरमा आज आयोजित कार्यक्रममा देउवाले भने, ‘ओलीको कदम असंवैधानिक छ। लोकतन्त्रविपरीत छ।’ उनले कांग्रेसले अदालतको निर्णय मान्ने पनि बताएका छन्।

‘हाम्रो पार्टी अदालतको सम्मान गर्ने पार्टी हो। कानुन मान्ने पार्टी हो,’ उनले भने, ‘विरोध प्रदर्शन गरिरहन्छौं। अदालतको निर्णय पनि पर्खंन्छौं।’

उनले भविष्यमा प्रदर्शनलगायत अन्य कार्यक्रम पनि गर्न पर्ने भएकोले तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले कांग्रेसको इच्छाअनुसार वा फरक हुने गरी अदालतबाट आदेश आए पनि स्वीकार गरिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस