सवारी चालक अनुमति पत्रको अनलाइन फाराम मङ्गलवारदेखि खुल्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सवारी चालक अनुमति पत्रको अनलाइन फाराम मङ्गलवारदेखि खुल्ने


११ पुस २०७७, शनिबार


काठमाडौँ । गत चैतदेखि बन्द रहेको सवारी चालक अनुमति पत्रको अनलाइन फाराम मङ्गलवारदेखि खुल्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको मापदण्डको पालना गरी १४ गते मङ्गलवारदेखि सवारी चालक अनुमति पत्रको अनलाइन फाराम खुल्ने यातायात व्यवस्था विभागले बताएको छ ।

No description available.

Tags :
प्रतिक्रिया दिनुहोस