चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेट वार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चिनियाँ राजदूत यान्छी र प्रचण्डबीच खुमलटारमा भेट वार्ता


९ पुस २०७७, बिहिबार


काठमाडौँ । चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेकी छन्। नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उनको निवास खुमलटार पुगेकी हुन्।

स्रोतका अनुसार उनीहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा समसामयिक विषयमा कुराकानी भएको थियो।

यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस