वैशाखमा २३ आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव ! « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

वैशाखमा २३ आम चुनाव गर्ने प्रधानमन्त्रीको प्रस्ताव !


५ पुस २०७७, आइतबार


कर्मचारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

संसद् विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् भने वैशाख २९ गतेको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न भने बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस