सर्वदलीय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वदलीय बैठकअघि बालुवाटारमा मन्त्रिपरिषद् बैठक


२३ मंसिर २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

केहीबेर अघि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सर्वदलीय बैठक बस्नु अघि मन्त्रिपरिषद् बैठक बसेको हो । ११ बजे प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस