इंग्लिस प्रिमियर लिग : चेल्सी शीर्ष स्थानमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

इंग्लिस प्रिमियर लिग : चेल्सी शीर्ष स्थानमा


एजेन्सी

२१ मंसिर २०७७, आइतबार


लन्डन । इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा चेल्सी पुगेको छ । शनिवार भएको खेलमा लिड्स युनाइटेडलाई ३–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।

यो जितपछि चेल्सीको २२ अंक पुगेको छ । उसको पछाडि समान २१ अंकमा टोटनहम र लिभरपुल रहेका छन् ।

शनिबारकै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई ३–१ ले हराएको थियो । म्यानचेस्टरका लागि पउल पोग्बा, मेसन ग्रिनउड र मार्कस रसफोर्डले गोल गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस