२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सूचना विभागले हटायो ‘सेवा प्रवाहमा कोटा प्रणाली’

अ+ अ-

काठमाडौँ । सूचना तथा प्रसारण विभागले यसअघि लागू गरेको ‘सेवा प्रवाहमा कोटा प्रणाली’ हटाएको छ ।

कोरोना महामारीको उच्च जोखिमलाई मध्येनजर गर्दै यसअघि लागू गरेको सेवा प्रवाहमा कोटा प्रणाली यही मंसीर २१ गते आइतवारदेखी लागू हुनेगरी हटाइएको विभागद्वारा आज जारी सूचनामा जनाइएको छ ।

यसअघि कोटा प्रणालीमा नाम टिपाइसकेका सेवाग्राहीले भने कार्यालयमा जुनसुकैदिन उपस्थित भई सेवा लिन सकिने पनि सूचनामा उल्लेख गरिएको छ ।

समग्र प्रेस जगत र प्रसारण क्षेत्रलाई व्यवस्थित, पारदर्शी र थप सङ्क्रमणबाट जोगाउन यसअघि बिहान १० देखि ११ बजेको बीचमा फोन नं। ०१४११२७१७ मा फोन गरी अलग अलग समयमा समय दिई भिडभाड नबनाउने, सेवा छिटो प्रदान गर्ने र सेवाग्राही र सेवा प्रदायक दुवैलाई सुरक्षित बनाउन कोटा प्रणाली लागू गरिएको थियो ।

स्वास्थ्य मन्त्रालयद्धारा जारी स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गरी सेवाग्राहीले आफ्नो स्वास्थ्यको आफै ख्याल गरी आफू सङ्क्रमण हुनुबाट जोगिने र अरुलाई पनि सङ्क्रमण हुनबाट बचाउन विभागले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस