जिल्ला प्रशासन कार्यालयमा अनलाइन दर्ता गराउनुपर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण जिल्ला प्रशासन कार्यालयमार्फत मात्र गर्नुपर्ने व्यवस्था र त्यसकै आधारमा सूचना तथा प्रसारण विभागले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । २०८२...