स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत भएको छ : मन्त्री अर्याल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत भएको छ : मन्त्री अर्याल


१५ मंसिर २०७७, सोमबार


स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत गरेको बताएकि छन् ।

मन्त्री अर्यालले गल्याङ नगरपालिका-१ मालुङ्गामा आज अस्पताल शिलान्यास गर्दै भौतिक संरचनासंँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताइन् ।

मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्ने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस