क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना


१५ मंसिर २०७७, सोमबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामीछाने अस्पताल भर्ना भएका छन् । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका क्रिकेटर लामिछाने अस्पताल भर्ना भएका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अहिले उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस