प्रधानसेनापति थापा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापति थापा र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता


३ मंसिर २०७७, बुधबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र भारतका राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधान सेनापति पूर्णचन्द्र थापा र भारतका राजदूत विनय मोहन क्वात्रा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस