चित्रबहादुर केसीलाई कोरोना संक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

चित्रबहादुर केसीलाई कोरोना संक्रमण


२६ कार्तिक २०७७, बुधबार


काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

केसीको स्वाब परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीलाई केही दिनदेखि निमोनिया भएको थियो । उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस