१३ औँ संस्करणको आइपीएल आज फाइनल, कसले जित्ला उपाधि ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१३ औँ संस्करणको आइपीएल आज फाइनल, कसले जित्ला उपाधि ?


एजेन्सी

२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औँ संस्करणको फाइनल आज हुँदैछ ।

नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा फाइनल खेल हुनेछ ।

आजको खेलमा सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस