उपत्यकामा १४२८ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

उपत्यकामा १४२८ जनामा कोरोना संक्रमण


२४ कार्तिक २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जनामा संक्रमण पुष्टि भएको ।

Tags :
प्रतिक्रिया दिनुहोस