राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भण्डारीले दिइन् अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई


२३ कार्तिक २०७७, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारीले अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएकी छन्।

सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति भण्डारीले दुवैलाई बधाई दिँदै दुई देशको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा लिएको बताएकी छन्।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै पूर्व उपराष्ट्रपति बाइडेन अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

राष्ट्रपति विद्यादेवि भण्डारीको ट्वीट:

Tags :
प्रतिक्रिया दिनुहोस